मलंगवा नगरपालिका द्वारा मलंगवा नगरपालिका वडा न. ६,७ र १० का जेस्ठ नागरिकहरु लाई कम्बल वितरणका गरिएको छ|
आ.व. २०७२/७३ को गणतन्त्र पश्चातको छैठौ नगरपरिषद सम्पन्न भएको छ|
मिति २०७१/०९/२८ गते मलंगवा न.पा. मा बसेको सर्बदलिय बैठकले मलंगवा न.पा को गणतन्त्र पश्चातको छैठौ नगरपरिषद मिति २०७१/०९/३० गतेका दिन गर्ने निर्णय गरेको छ।
मलंगवा न.पा. को भोलि मिति २०७१/०९/२७ गते हुने भनीएको नगरपरिषद ३० दलीय मोर्चा द्वारा माघ ८ सम्म नगर्न पत्रचार गरिएको ले हाल को लागि स्थगित गरिएको छ|