FAQs Complain Problems

मलंगवा नगरपालिका नगर कार्यपालिका को कार्यालय

Read More

प्रादेशिक अस्पताल मलंगवा

Read More

तिन विघा मैदान

Read More

ऐतिहासिक मलंगबाबा

Read More

श्रीमती कृष्णदेवी जनता माध्यमिक विद्यालय पुरानो भवन

Read More

सर्लाही क्याम्पस मलंगवा

Read More

मलंगवा नगरपालिकाको संक्षिप्त परिचय

 

मलंगवा नगरपालिका नेपालको मधेश प्रदेशअन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि २५ कि.मि. दक्षिणमा रहेको छ । हिन्दू र मुस्लिम दुवै समुदायबाट पूजा गरिने स्थानीय मलंग बाबा स्थलको नामबाट मलंगवा नामाकरण भएको मानिन्छ । यो नगरपालिका २६.८६२७ डिग्री उत्तरी अक्षांश र ८५.५५६१ पूर्वी देशान्तरमा रहेको छ ।

कर्मचारी आवस्यकता सम्बन्धि सूचना । (सामी)

आ.व. २०७९/०८० सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले नाम नविकरण गराउने सम्बन्धि अत्यन्तै जरुरी सुचना ।

आ.ब. २०७८/०७९ को सम्पत्ति विवरण पेश गर्ने बारे सूचना ।

आ.व. २०७८/०७९ को भुक्तानी सम्बन्धि सूचना ।

समाचारहरु

पदाधिकारी

९८५४०३५१३३,९८१७६७२९३३
malangwanagarpalika@gmail.com
९८४४२०१३५०
malangwanagarpalika@gmail.com
9865188588
malangwanagarpalika@gmail.com

नगरपालिकामार्फत पाइने सेवाहरू

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्र्नेुपर्र्नेे ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्र्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेकोे प्रमाणपत्रकोे प्रतिलिपि
३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रकोे प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटोे

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि र १ थान पासपाेर्ट साइज फाेटाे
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

मृतकको नागरिकता

सूचना दिने मानिसको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- न.पा.ले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) सम्बन्धित जग्गाका लालपुर्जाको प्रमाणपत्रकोे प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- स्थानीय पन्जिकधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिनभित्र निशुल्क त्यसपछि नियमानुसार
आवश्यक कागजातहरुः-

सम्बन्धित बच्चाको बाबुको नागरिकता

आमाको नागरिकता

नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता

सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने

अस्पतालमा भए अस्पतालको कागजात

जानकारी